News Category 2076/06/16
सामाजिक विकास मन्त्रीद्वारा भगवती मुर्तीको स्थापनासँगै उद्घाटन
दैनिक समाचारदाता
राजविराज, १६ असोज ।
प्रदेश २ का सामाजिक बिकास मन्त्री नवलकिशोर साहले राजबिराज १५ देउरी भरूवामा नवनिर्मित माँ भगवती मन्दिरमा मुर्ति स्थापनासहित उदघाटन गरेका छन् ।
देउरी भरूवा चौकमा स्थापना गरिएको माँ भगवती मन्दिरको बिहीबार मन्त्री साहले पुजा अर्चना गर्दै उद्घाटन गरे ।
सो अवसरमा आयोजित कार्यक्रममा समाजिक बिकास मंन्त्री साहले धार्मिक परम्परालाई निरन्तरताको लागि समाजिक, धार्मिक तथा संस्कृतिक परम्परालाई जिवन्त राख्न सहयोग पुग्ने बिश्वास लिएको बताए ।
मन्त्री साहले देउरी भरूवाको बिकासका लागि आफु काँधमा काँध मिलाएर अगाडि बढ्ने मन्दिरको बिकास लगायत अन्य बिकासका लागि समेत तैयार रहेको बताए ।
मुर्ती स्थापनाको लागि स्थानियहरूको सहभागितामाढ देउरीभरूवा चौकबाट झल्ही नहरसम्म र पुनः कलश यात्रा मन्दिर परिसरमा पुगेर बिसर्जन गरिएको स्थानिय संतोष कुमार यादबले जानकारी दिए ।
मन्दिर समिति देउरी भरूवाद्वारा आयोजित मुर्ती स्थापना कार्यक्रममा राजबिराज नगरपालिका नगर प्रमुख शम्भु प्रसाद यादब, उपप्रमुख साधना झा, वडा १५ का अध्यक्ष रामप्रसाद यादब, वडा ८ का अध्यक्ष जयनारायण मण्डल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अबधेश कुमार झा, नेपाल पत्रकार महासंघ सहसचिव चन्दनकुमार यादब, देउरी भरूवाका जेष्ठ नागरिक महन्थी यादब, स्थानिय बृद्विजिबी, पुजा समितिका सदस्य तथा मुर्ती दाता मोकेन्द्र यादब पिन्टु, मुर्ती दाता सरोज यादब, पुजा समिति सदस्य संतोष यादब लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ