News Category 2076/06/26
वडा सदस्य शिबुको निधन शोकमा आज नगरपालिका बिदा
दैनिक समाचरदाता
राजविराज, २६ असोज ।
राजबिराज नगरपालिका वडा १२ का वडा सदस्य शिव नारायण यादब (शिबु) को शुक्रवार निधन भएको छ ।
वडा १२ दमाबतिका वडा सदस्य ६५ बर्षिय शिव नारायण यादव लामो समयदेखि बिरामी थिए । उनी स्थानिय निकायको निर्वाचनमा राजपा नेपालबाट सदस्य पदमा निर्वाचित भएका थिए ।
यसैबीच राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादबले एक विज्ञप्ति जारि गर्दै सदस्य यादबको असमायीक निधनले नगरपालिकालाई पुगेको क्षतिप्रति सम्पुर्ण नगरकार्यपालिका स्तब्ध भएको जनाइएको छ ।
जारि विज्ञप्तिमा दुःखद घडीमा शोक सन्तप्त परिवारप्रति हार्दिक सम्वेदना प्रकट गर्दै उनको आत्माको चिरशान्तिको कामना गर्दै सम्पुर्ण परिवारजनमा धैर्यधारण गर्न आग्रह गरिएको छ ।
यता यादवको निधनप्रति शोक जनाउन असोज २७ गते सोमवारका दिन राजबिराज नगरपालिका कार्यालय तथा त्यस मातहतका सम्पुर्ण बिषयगत कार्यालय एक दिनका लागि बिदा दिने निर्णय गरिएको नगरपालिका प्रमुख यादबले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ