News Category 2076/06/28
प्रदर्शनमा उत्रेका एक दजर्नबढी विद्यार्थी पक्राउ
दैनिक समाचारदाता
राजविराज, २८ असोज ।
गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड गरेको आरोपमा पक्राउ परेका गुञ्जन झाको रिहाईको माग गर्दै मंगलवार साँझ नेविसंघ आवद्ध विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।
मंगलबार साँझ विद्यार्थीहरुले राजविराजमा टायर बालेर प्रदर्शन गर्दा प्रहरीले एक दर्जनबढी प्रदर्शनकारी विद्यार्थीहरुलाई नियन्त्रणमा लिएको छ ।
यसअघि सोमबार राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा बिरामी जाच्ने समयमा चिकित्सक नआएको भन्दै बिरामीका आफन्त र केही विद्यार्थीहरुले तोडफोड गरेका थिए । सोही तोडफोड कार्यमा संलग्न भएको आरोपमा प्रहरीले राजविराज १ निवासी गुन्जन झालाई पक्राउ गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ