News Category 2076/07/02
लाख भन्दा बढीको पटाका बरामद
दैनिक समाचारदाता
राजविराज, १ कात्तिक ।
प्रहरीले सप्तरीको बोदेबर्साईन नगरपालिका ९ देउरी स्थितबाट बेबारिशे अवस्थामा एक लाख भन्दा बढी मुल्य बराबरको विस्फोट पदार्थ पटाका बरामद गरेको छ ।
बरामद भएका पटाकाहरुमा ठुलो बम ५ बन्डल, सानो र ठुलो चिरचिरी १ सय ८५ प्याकेट, मेजिक कलर बम ४ प्याकेट, राधे चक्र ९५ प्याकेट, नागिना पटाका १३ बन्डल र फुलझरी ५५ प्याकेट रहेको प्रहरीले जनाएको छ ।
सो स्थानमा बेबारिसे अवस्थामा राखिएको करिब एक लाख ५० हजार मुल्य बराबरको पटाकाहरु प्रहरी चौकी देउरीबाट खटेको गस्ती टोलिले फेला पारेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ