News Category 2076/07/03
सात सय गाँजाको बोट नष्ट
.jpg)
दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक ।
सप्तरी प्रहरीले जिल्लामा अपराध नियन्त्रण अभियानसँग सँगै अवैध रुपमा लगाइएको गाँजाको बोट फडान र नष्ट गर्ने अभियानलाई समेत निरन्तरता दिएको छ ।
प्रहरीले जिल्लाको बोदेबर्साइन नगरपालिका क्षेत्रमा अवैध रुपमा लगाइएको सात सय गाँजाका बोटहरु फँडान गरि नष्ट गरेको छ ।
गोप्य सूचनाको आधारमा आईतबार ईलाका प्रहरी कार्यालय बोदेबर्साइन, कडरबोना र शसस्त्र प्रहरीबल बोडर्रआउट पोष्ट बोदेबर्साइनबाट खटिएको संयुक्त प्रहरी टोलीले सात सय गाँजा बोट फँडानी गरेको हो ।
जिल्लाको खोजी टोलीले गाँजा खेती भईरहेको सो नगरपालिकाको वडा नं. २, ३ र ५ मा सो परिमाणको गाँजाको बाट नष्ट गरेको डिएसपी तिलक भारतीले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/06 फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
- 2082/02/04 दुई किशोर वेपत्ता
- 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
- 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन
- 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला
- 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
- 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
- 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
- 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह
- 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ