News Category 2076/07/13
समाजवादी पार्टीमा हजारौं प्रवेश
दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।
समाजबादी पार्टीमा बुधबार हजारौं कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरि प्रवेश गरेका छ्न ।
सप्तरीको कंकालिनी नगरपालिका नगर समिति सप्तरीद्वारा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा हजारौ नेता तथा कार्यकर्ताहरु पार्टी प्रवेश गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समाजबादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा नेकपा कांग्रेस, नेकपा तथा राजपा परित्याग गरि हजारौले पार्टी प्रवेश गरे ।
सोही कार्यक्रममा विशिष्ठ अतिथि मुख्यमन्त्रि लालवावु राउत सहित उपाध्यक्ष रेणु यादव, प्रदेस न २ को कृषि मन्त्रि शैलेन्द्र प्रसाद साहको समेत उपस्थिति रहेको थियो ।
पार्टी प्रवेश गर्नेहरु नेकपा कांग्रेस तथा राजपाका नेता कार्यकर्ता रहेका सुरेन्द्र प्रसाद यादवको नेतृत्वमा नेपाली काँग्रस, नेकपा तथा राजपा नेपालका हजारौं नेता र कार्यकर्ता पार्टि परित्याग गरि समाजबादि पार्टिमा प्रवेश गरे । नवप्रवेशीहरुलाई फुलमालाले पार्टी अध्यक्ष यादवले स्वागत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ