News Category 2076/07/27
पाँच सय गाँजाका बोटहरु फडानीपछि नष्ट
.jpg)
दैनिक समाचारदाता
राजविराज, २७ कात्तिक ।
सप्तरी प्रहरीले जिल्लाको विभिन्न स्थानहरुबाट ५ सय लागु औषध गाँजाका बोटहरु फडानी गरि नष्ट गरेको छ ।
सामुदायिक प्रहरी साझेदारी अवधारणा कार्यक्रम अन्तर्गत प्रहरीले खडक नगरपालिका ६ बिरपुर, हनुमाननगर कंकालिन नगरपालिका १ र ३, अग्निसाईर कृष्णसावरण गाउँपालिका २ ईटहर्वा टोलस्थितमा लगाईएको अवैध लागु औषध गाँजाको ५ सय बोटहरु फडानी गरी नष्ट गरेको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कल्यानपुर, ईप्रका भारदह र ईप्रका महुलीबाट खटेको प्रहरी टोलीले ती स्थानहरुमा लगाइएको गाँजाका बोटहरु जनप्रतिनिधि तथा स्थानिय व्यक्तिको रोहबरमा जलाएर नष्ट गरेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ