News Category 2076/07/28
एक हजार तीन सय गाँजाका बोट फडान
दैनिक समाचारदाता
राजविराज, २८ कात्तिक ।
सप्तरी प्रहरीले लागु औषध गाँजा खेतीको फडानीलाई तिब्रता दिएको छ ।
प्रहरीले बिहीबार पनि जिल्लाको विभिन्न स्थानहरुबाट एक हजार ३ सय गाँजाका बोटहरु फडान गरि नष्ट गरेको जानकारी दिएको छ ।
ईलाका प्रहरी कार्यालय भारदह र सशस्त्र प्रहरी बल बेश क्याम्प भारदहबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाको हनुमाननगर कंकालिन नगरपालिका १ भारदह र वडा नं. ३ पोर्ताहा स्थित बिभिन्न ठाँउ र मानिसहरुको घर आँगनमा लगाएको एक हजार तीन सय गाँजाको बोट फडानी गरि नष्ट गरेको जनाएको छ । यसअघि प्रहरीले पाँच सय गाँजाको बोटहरु फडान गरि नष्ट गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/06 फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
- 2082/02/04 दुई किशोर वेपत्ता
- 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
- 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन
- 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला
- 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
- 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
- 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
- 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह
- 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ