News Category 2076/08/05
सहिद नागेश्वरको सम्झनामा श्रद्वाञ्जली सभा
दैनिक समाचारदाता
राजविराज, ५ मंसिर ।
मधेश आन्दोलनका क्रममा सहिद भएका नागेश्वर यादबको चौथो पुण्य तिथिको अवसरमा बिहीबार श्रद्वाञ्जली सभाको आयोजना गरिएको छ ।
सो अवसरमा जिल्ला समन्वय समितिका सदस्य लक्ष्मी साफीले सहिद नागेश्वरप्रति श्रद्वाञ्जली अर्पण गर्दै शहिदको सपना पूरा गर्न सबै मधेशवादी दल एकजुट हुनुपर्नेमा जोड दिईन ।
सहिद यादबको शालिक निर्माण भइसकेको तर, केही प्राबिधिक कारण ढिलाई भएकोले अब चाडै नै शालिक अनावरण गरिने उनले जानकारी दिइन् ।
सो अवसरमा नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिव चन्दनकुमार यादब, रूपनी गाउपालीका वडा नं. २ का सदस्य योगेन्द्र प्रसाद खेरवार, तेज नारायण चौधरी, वडा ५ का सदस्य धनराज लाल दास, राजपा युवा नेता तेज नारायण यादब, दिनेश यादब, शहिदका दाजु युगेश्वर यादब, पत्नी सुस्मा यादब लगायत स्थानियहरूले सहिद यादवको तस्वीरमा फुलमाला, अबिर लगाई श्रद्वाञ्जली अर्पण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ