News Category 2076/08/06
विद्युत सर्ट भएर आगलागि हुँदा तीस लाखको क्षति
दैनिक समाचारदाता
राजविराज, ६ मंसिर ।
राजविराज वडा नं. ३ स्थित शिवम ट्रेडिङ एण्ड बिजनेश हाउसमा बिहीबार मध्यरात विद्युत सर्ट भई आगलागि हुँदा लाखौंको सरसामान जलेर नष्ट भएको छ ।
आगलागिबाट ३० लाख मुल्य बराबरको सम्पत्ति नष्ट भएको संचालक राजेश कुमार देवले बताएका छन् । देवका अनुसार आगलागिमा दराज, फ्रिज, एलसिडी, स्पिकर, राइस कुकर लगायतका विद्युतीय उपकरणका सरसामानहरु जलेर नष्ट भएको छ ।
यता प्रहरी निरिक्षक प्रकाश बस्नेतले क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताए । राती ११ बजेतिर सुरु भएको आगलागि राजविराज नगरपालिकाको बारुणयन्त्र, प्रहरी र स्थानियवासीको सक्रियतामा राती १ बजेतिर पूर्ण नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ