News Category 2076/08/10
चित्रकला र बक्तृत्वकला प्रतियोगिता सम्पन्न
दैनिक समाचारदाता
राजविराज, १० मंसिर ।
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान मूल समारोह समिति सप्तरीको आयोजनामा मंगलबार राजविराजमा विद्यालयस्तरीय वक्तृत्वकला र आधारभूत तहस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
स्थानिय प.वि.मा.विमा ‘समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्धता’ मूल नाराका साथ अयोजित चित्रकला प्रतियोगितामा ज्योतिकुमारी साह प्रथम, आशाकुमारी साह द्वितिय र बिन्दीयाकुमारी यादव तृतिय भएका छन् ।
यसैगरी दाइजो प्रथा शिर्षकमा आयोजित बक्तृत्वकला प्रतियोगितमा कृतिका कर्ण प्रथम, सम्झना सुमन रजक द्वितिय, अस्मिता सिंह तृतिय र सबीता देव सान्तवना भएका छन् ।
बाल क्लबका रमानन्द यादवको अध्यक्षता एवम् बाल क्लबकै देवराम शर्माको सञ्चालनमा आयोजित कार्यक्रमको निर्णयकर्ता समेत बाल क्लबकै पदाधिकारी रहेको थिए ।
कार्यक्रमा सहायक प्रधानाध्यापक मोहन मिश्र, शिक्षकहरु गिरीराज पौडेल, लक्ष्मण मेहता, लक्ष्मी परियार, निरज जायसवालले पुरस्कार वितरण गरेका थिए ।
सम्पन्न प्रतियोगितामा विजेता विद्यार्थीहरुका साथै सहभागीहरुलाई कापी कलम लगायतले पुरस्कृत गरिएको सहयोगी संस्था समग्र जनउत्थान केन्द्रकी लक्ष्मी परियारले जानकारी दिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ