News Category 2076/08/10
दुई लाख बराबरको मेशिनरी समान बरामद
.jpg)
दैनिक समाचारदाता
राजविराज, १० मंसिर ।
राजबिराज नगरपालिका १४ परसाई टोलस्थितबाट नहरको बाटो हुँदै भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउँदै गरेको एक मोटरसाइकलबाट प्रहरीले दुई लाख बराबरको मेशिनरीका सामानहरु प्रहरीले बरामद गरेको छ ।
को.१७ प ३२८० नम्बर मोटरसाईकलमा लोड गरी भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै गरेको दुई कार्टुन सवारी साधनमा लाग्ने मेशिनरी समानहरु प्रहरीले बरामद गरेको हो ।
प्रहरी चौकी को.बर्साईनबाट खटीएको प्रहरी टोलीलाई मोटरसाइकल चालकले देखेपछि मोटरसाइकल र समान छोडी भागेको जिल्ला प्रहरी कार्याैलय सप्तरीले जनाएको छ ।
यता बरामद भएका मोटरसाइकल र मेशनिरी सामानलाई प्रहरीले भन्सार कार्यालय तिलाठीमा बुझाएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ