News Category 2076/08/13
सुशासन, बालविवाह तथा कुपोषण सम्बन्धी सडक नाटक सम्पन्न

दैनिक समाचारदाता
राजविराज, १३ मंसिर ।
सप्तरीको डक्नेश्वरी नगरपालिकाको सम्पूर्ण वडामा सुशासन, बालविवाह तथा कुपोषण सम्बन्धी सडक नाटक सम्पन्न भएको छ ।
बिएमजेड÷डब्लुएचएचको सहयोगमा आसमान नेपालद्वारा संचालित उत्थान परियोजना अन्तरगत जनचेतना नाट्य समूह कलाकारहरुद्वारा सो सडक नाटक गरिएको हो ।
पोषणयुक्त नमूना गाउँ परियोजना कार्यक्रमका लागि सो नाट्य समूहद्वारा मंसिर ८ देखी १२ गतेसम्म सो नाटक सम्पन्न गरिएको समूहका संयोजक जिवछ दासले जानकारी दिएका छन् ।
उक्त नगरपालिका अन्तरगत वडाको विकासका लागि पिछडिएका वर्ग, दलित समुदाय, सामाजिक सुरक्षा, बालविवाह न्यूनिकरण र अशिक्षाका कारण कुपोषित बालबालिकाहरुका लागि महिलाहरुलाई सचेत हुन सडक नाटक मार्फत जनचेतना दिइएको जनाइएको छ ।
सो नाटकमा संयोजक दाससहित, डिपि शास्त्री, सुभाश विरपुरिया, मन्दिरा चौधरी, दिलकान्त चौधरीलगायतका कलाकारहरुले अभिनय गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/06 फोनबाटै “तलाक” पाएकी सनिजालाई छोरासहित निर्घात कुटपीट
- 2082/02/04 दुई किशोर वेपत्ता
- 2082/02/04 कैद सजाय तोकिएका तीन जना फरार अभियुक्त पक्राउ
- 2082/02/04 प्रजातन्त्र सेनानी लालदेवको निधन
- 2082/02/02 अनुमति नलिई संचालनमा रहेका थप पाँच विद्यालय फेला
- 2082/02/02 न्याय खोज्दा निर्घात कुटपीट गरिएको आरोप
- 2082/02/01 राजनीतिक स्थिरताका लागि वर्तमान सरकार ः गृहमन्त्री लेखक
- 2082/02/01 नाबालिका बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
- 2082/02/01 दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह
- 2082/02/01 डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध विशेष अदालतमा आरोप पत्र दायर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ