News Category 2076/08/15
संघीय सरकारका मातहतका कार्यालयद्वारा प्रदेश सरकारको विदाको अवज्ञा
दैनिक समाचारदाता
राजविराज, १५ मंसिर ।
प्रदेश २ सरकारले आईतबार विवाह पञ्चमीको अवसर पारेर घोषणा गरेको सार्वजनिक विदाको अवज्ञा गर्दै राजविराजस्थित सरकारी कार्यालय र बैंक तथा वित्तिय संस्थाहरु संचालन गरेका छन् ।
सरकारी कार्यालय तथा बैंक एवं वित्तिय संस्थाहरुले प्रदेश २ सरकारले विदा घोषणा गरेपनि बैंक तथा वित्तिय संस्थाका प्रमुहरुले राष्ट्रिय बैंकको निर्देशन अनुसार मात्र विदा मान्नु पर्ने भएको तथा आईतबार बन्द गर्ने सन्दर्भमा अनुमति नपाएकाले संचारमा ल्याएको बताएका छन् ।
यता संघिय सरकार मातहतका कार्यालयसँगै नीजि तथा सरकारी वित्तिय संस्थाहरु पनि पूर्ण रुपमा खुल्ला रहे भने स्थानिय तहका कार्यालयहरुले भने विदाको पालना गरेका थिए ।
प्रदेश सरकारले गरेको विदाको वेवास्ता गर्दै कार्यालय संचालनमा ल्याउनु संघियता कमजोर बनाउने खेल भएको प्रदेश २ मा सत्तासिन दलका स्थानिय नेताहरुले आरोप छ । यद्दपी कार्यालयहरु खुलेपनि सर्वसाधारणको उपस्थिति भने न्युन थियो भने अधिकांश कार्यालयहरु सुनसान देखिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ