News Category 2076/08/23
प्रेस संगठनको १५ सदस्यीय जिल्ला कार्यसमिति गठन
दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।
प्रेस संगठन नेपालको १५ सदस्यीय सप्तरी जिल्ला कार्यसमिति गठन भएको छ ।
तत्कालिन प्रेस सेन्टर र प्रेस चौतारी मिलेर बनेको सो कार्यसमितिको संयोजकमा गोपाल प्रसाद गुप्ता र सहसंयोजकमा खगेन्द्र कार्कीलाई चयन गरिएको छ ।
प्रेस संगठन नेपालका केन्द्रीय सदस्यद्वय देवराम यादव र राजु विश्वकर्माको उपस्थितिमा आईतबार राजविराजमा सम्पन्न संयुक्त एकता बैठकले सो कार्यसमिति गठन गरेको हो ।
गठित समितिको सदस्यहरुमा शिवप्रसाद आचार्य, बिन्दु कुमार यादव, दिनानाथ यादव, श्यामसुन्दर यादव, दिनेश कुमार शर्मा, हेमशंकर सिंह, डम्बर राई, पुनम पोखरेल, प्रमिला चौधरी, मन्जु यादव, कमानन्द माझी, उत्सव आचार्य र महेन्द्र सदालाई चयन गरिएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ