News Category 2076/08/25
अपराध र विकृति न्युनिकरणका लागी प्रहरीद्वारा कक्षा संचालन
दैनिक समाचारदाता
राजविराज, २५ मंसिर ।
सप्तरी प्रहरीले समाजमा अपराध र विकृती न्युनिकरणका लागि विद्यालयहरुमा पुगेर कक्षा संचालन गर्दै आएको छ । प्रहरीले अपराध न्युनिकरणका लागी चलाएको अभियानलाई निरन्तरता दिदै बुधबार सदरमुकाम राजविराजमा कक्षा संचालन गरेको छ ।
ग्रामिणदेखि सहरी क्षेत्रका विद्यालयहरुमा प्रहरी पुगी साईबर अपराध, मानव बेचविखन, महिला हिंसा, सडक सुरक्षा, दाईजो बालविवाह, लागु औषध सेवन र कारोबार लगायतका अपराध र कुरिती विरुद्घ सचेतना फैलाउँदै आएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक कृष्ण प्रसाईले कक्षा संचालनमार्फत पछिल्लो समयमा युवा युवतीमा बढदो साईबर अपराध, लागू औषध सेवन र कारोबार, मानव बेचविखन लगायतका बिकृतिहरु बढदै गएकाले त्यसबाट बच्न बचाउन, कानूनले रोकेका विषय र विभिन्न अपराधमा हुने गरेको सजायको व्यवस्था लगायतका विषयमा विद्यार्थीहरुलाई शिक्षा र ज्ञान दिने काम गर्दै आइरहेको जानकारी दिए ।
कक्षा संचालनमा सहजिकरण गरिरहेका प्रहरी निरिक्षक प्रकाश बस्नेतले विद्यार्थी मार्फत यस कार्यक्रम समाजमा लैजाँदा घर परिवार र समाजमा सजिलै सँग जान सक्ने र स्थानिय बासी पनि सचेत हुन थालेको अनुभव सुनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ