News Category 2076/09/16
बेल्ही भन्सारमा भारतीय पर्यटक सम्मानित
दैनिक समाचारदाता
राजविराज, १६ पुस ।
अंगे्रजी वर्ष सन् २०२० तथा भ्रमण बर्ष २०२० को पहिलो दिन बुधबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले नेपाल भित्रिएका भारतीय पर्यटकहरुलाई सम्मानसहित स्वागत गरेको छ ।
तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ बेल्हीस्थित भन्सार कार्यालयको प्राङ्गणमा गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले भारतीय पर्यटकहरुलाई माला तथा गम्छा लगाई सम्मानकासाथ स्वागत गरेका छन् ।
सो अवसरमा गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, भन्सार कार्यालयका प्रमुख अभिषेक कर्ण, सशस्त्र प्रहरी निरीक्षक राजेश थापा लगायतकाले भारतीय पर्यटकहरुलाई माला तथा गम्छा लगाई स्वागत तथा सम्मान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ