News Category 2076/09/22
सडक दुर्घटनामा दुईको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
सप्तरीको छुट्टाछुट्टै स्थानमा भएको सडक दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको बलानबिहुल गाउँपालिका २ झिझहा टोलस्थित सडक खण्डमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको ज्यान गएको प्रहरीले जनाएको छ ।
स.८प. ७०११ नम्बरको मोटरसाइकलले ठक्कर दिदा साइकलयात्री सुरुङ्गा नगरपालिका( १० थलाहा बस्ने ३५ वर्षीया फुर्तिलाल मुखियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।
यता ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
यस्तै सप्तरीकै कञ्चनपुर नागरपालिका १० बदगामास्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक ब्यक्तिको मृत्यु भएको छ ।
पुर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने बदगामामा नखुलेको सवारी साधनले ठक्कर दिदा अन्दाजी ४० वर्षीय एक जना पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
यता मृतकको नाम, थर र वतन खुल्न नसकेको र ठक्कर दिने सवारी साधनको खोजी कार्य समेत भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ