News Category 2076/09/26
आईडियलको २ करोड ५० लाख मुनाफा
राजबिराज÷आईडियल सहकारी संस्था लिमिटेड राजविराजले २ करोड ५० लाख ३७ हजार ५ सय ८३ रूपैया मुनाफा हासिल गरेको छ ।
शनिवार राजबिराजमा आयोजित २० औ बार्षिक साधारण सभामा संस्थाका अध्यक्ष गणेश कुमार आशले अध्यक्षिय प्रतिवेदनमा प्रस्तुत गरिएको हो ।
संस्थाले ४२ जनाको सानो समूहबाट सुरू गरेको आईडियलले अहिले १३ हजार २ सय ७६ शेयर सदस्य बिस्तार गरि शेयर पुजी ९८ लाख ६७ हजार ९ सय थप भई ५ करोड ४ लाख ६४ हजार ८ सय पुगेको जनाइएको छ ।
यसैगरी संस्थाले गत आर्थिक बर्षमा ३ अर्व ५९ करोड ४९ लाख ५४ हजार ४ सय ५१ रूपैया ३८ पैसा बचत संकलन तथा ३ अर्ब ४६ करोड ६७ लाख ४१ हजार ६ सय ६० पैसा भुक्तानी गरेको छ । त्यस्तै ६९ करोड ६९ हजार ६ सय ७५ र श्रृण लगानी र ६२ करोड ४२ लाख २७ हजार ३६ रूपैया श्रृण लगानी गरेको संस्थाका ब्यबस्थापक बिनोद रजकले जानकारी दिएको छन ।
संस्थाले गत आवमा १ करोड ७५ लाख २६ हजार मुनाफा गरेको थियो भने यस आव मा २ करोड ५० लाख ३७ हजार ५ सय ८३ मुनाफा हासिल गरेको छ भने ३ करोडको मुनाफा गर्ने लक्ष्य रहेको बताईएको छ ।
संस्थाका अध्यक्ष गणेश कुमार आशको अध्यक्षतामा आयोजित कार्यक्रममा गैससका केन्द्रीय उपाध्यक्ष ध्रुव कुमार देव, नेपाल पत्रकार महासँघका सहसचिव चन्दनकुमार यादब, लेखा सदस्य डम्बर साह, शैलेश चौधरी, शेयर सदस्य बिदियान्नद झा, शेयर सदस्य आयुष श्रेष्ठ, कमाल अहमम्द, लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ