News Category 2076/09/27
साह सेवा सदनमा दुर्गा साहको प्यानल बिजयी

दैनिक समाचारदाता
राजबिराज, २७ पुस ।
साह सेवा सदन राजविराजको अध्यक्षमा दुर्गा प्रसाद साहको प्यानल बिजयी भएको छ ।
शनिबार सम्पन्न निर्वाचनको मतगणना पश्चात् आईतबार विहान घोषित परिणाम अनुसार अध्यक्ष पदमा दुर्गा प्रसाद साहले प्रतिस्पर्धी योगानन्द साहलाई ६ मतले पराजित गरेका हुन् ।
अध्यक्ष पदमा निर्वाचित साहले १ सय ८० मत प्राप्त गरको छन भने उनका निकटतम प्रतिद्वन्दी योगानन्दले १ सय ७४ मत प्राप्त गरेका छन् । दुर्गा प्रसाद साहकै प्यानलबाटै उपाध्यक्ष, सचिव र ५ सदस्य निर्वाचित भएका छन् ।
कोषाध्यक्ष पदमा भने योगानन्द प्यानलका उम्मेदवार कामेश्वर साह बिजयी भएका छन् । निर्वाचित ९ सदस्ययी कार्यसमितिको कार्यकाल ४ वर्ष रहेको निर्वाचन समितिले जनाएको छ ।
कुल ५ सय १४ मतदाता रहेको सदनको निर्वाचनमा ३ सय ८४ मत खसेको थियो । जसमध्ये ५ मत बदर भएको निर्वाचन समितिका संयोजक डोमन साहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ