News Category 2076/10/01
माडवारी समुदायद्वारा विपन्नलाई भोजन तथा भाडाकुडा वितरण
दैनिक समाचारदाता
राजविराज, १ माघ ।
राजविराजस्थित माडवारी समुदायले बुधबार गरिब, असहाय, बृद्घवृद्घा, साधुसन्त र मगन्तेलाई मिष्ठान भोजन एवम भाडाकुडा वितरण गरेर माघे संक्रान्ति मनाएका छन ।
नेपाल अग्रवाल सभा शाखा राजविराजमा आवद्घ माडवारी युवाले ९ सय ३७ जना गरिब असहाय, विपन्न, बृद्घबृद्घा, साधुसन्त र मगन्तेलाई मिष्ठान भोजन सहित भाडाकुडा वितरण गरेका हुन ।
सभाका अध्यक्ष मनोज कुमार अग्रवालले दक्षिणा स्वरुप उनीहरुलाई २०–२० रुपैया नगद समेत वितरण गरिएको जानकारी दिए ।
उनीहरुले भण्डारा कार्यक्रमका आयोजक समितिका पदाधिकारीहरुलाई आर्शिवादसहित धन्यवाद दिए । सो अवसरमा माडवारी सेवा समितिका अध्यक्ष सुरेश रुगटा, उपाध्यक्ष प्रमोद काँवरा, सदस्य संजय अग्रवाल, नितिन अग्रवाल लगायत सभाका पदाकिारीसहित समाजका अगुवाहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ