News Category 2076/10/05
सात सय असायलाई न्यानो कपडा ब्लायङकेट बितरण
दैनिक समाचारदाता
राजविराज, ५ माघ ।
चिसोबाट जोगिनका लागि आइतबार सप्तरीका दुई पालिकामा ७ सय अति विपन्न, असाय, डोम, सदाय र राम समुदायका व्यक्तिहरुलाई न्यानो कपडा ब्लायङकेट बितरण गरिएको छ ।
सप्तरी सामुदायिक विकास केन्द्र नेपाल र सामि हेल्भेटास नेपालको सहयोगमा जिल्लाको कंचनरुप नगरपालिका र राजगढ गाउँपालिकामा सो ब्लायङकेट बितरण गरिएको हो ।
कंचनरूप नगरपालिकाको समन्वय तथा नगरपालिकाका प्रमुख बसन्त मिश्रको अगुवाईमा सो ब्लायङकेट बितरण गरिएको हो ।
त्यस्तै राजगढ गाउपालिकाको समन्वय तथा वडा अध्यक्ष सिताराम यादबको अगुवाईमा त्यहाका सदाय, राम र डोम बस्तिहरूमा ५ सय जनालाई ब्लयाङकेट वितरण गरिएको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ