News Category 2076/10/05
काँग्रेस सप्तरीद्वारा सूचना प्रविधि बिधेयकको बिरोध
दैनिक समाचारदाता
राजविराज, ५ माघ ।
नेपाली काँग्रेस सप्तरीले सूचना प्रविधि बिधेयकले संविधान प्रदत नागरिक अधिकार हनन् गर्न लागेको भन्दै आइतबार राजविराजमा बिरोध प्रदर्शन गरेको छ ।
काँग्रेस सप्तरीले सूचना प्रविधि विधेयक बिरुद्ध ¥याली निकाल्दै राजविराजको विभिन्न स्थानमा प्रदर्शन गरेको हो ।
नेपाली काग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवको नेतृत्वमा भएको प्रदर्शनमा काँग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । बिरोध ¥याली पश्चात् जिल्ला प्रशासन कार्यालय सप्तरीमा पुगि प्रधानमन्त्रीको कार्यालयलाई बिरोध पत्र समेत बुझाएको छ ।
बुझाइएको बिरोध पत्रमा नेपाल सरकारले विशेषा सेवा गठन र संचालन सम्बन्धी कानुनलाई संसोधन र एकिकरण गर्न बनेको विधेयक तथा संसदको विकास तथा प्रविधि समितिबाट बहुमतले पारित सूच्ना प्रविधि विधेयकले संविधान प्रदत नागरिक अधिकार हनन् गर्न लागेको विषय अत्यन्तै गम्भिर रहेको उल्लेख छ ।
ज्ञापनपत्रमा नागरिकको स्वतन्त्रतालाई समेत समाप्त पार्ने नियोजित षडयन्त्र रहेको हुँदा नेपाली काँग्रेस जिल्ला कार्य समितिले त्यस्ता षडयन्त्र बिरुद्ध बिरोध गरेको उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ