News Category 2076/10/09
घुससहित जिप्रकाका कर्मचारी पक्राउ
दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
अख्तियारको टोली बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालय सप्तरीका एक कर्मचारीलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा तीन वर्षदेखी करार सेवामा कार्यालय सहयोगि पदमा कार्यरत केशव कुमार यादवलाई सेवाग्रहीसँग चार हजार रुँपैया घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो ।
सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका महुली निवासी ३० वर्षिय यादव विगत तीन वर्षदेखी करार सेवामा मुद्दा फाँटमा कार्यरत थिए । सोही फाँटमा रहेको मुद्दा मिलाइदिने भन्दै एक सेवाग्राहीसँग चार हजार रुँपैया घुस लिएको अवस्थामा उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।
यता पक्राउ परेका यादवलाई बिहीबारै आवश्यक कारवाहीका लागि आयोगको क्षेत्रिय कार्यालय इटहरी लगिएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ