News Category 2076/10/10
दुई फरार प्रतिवादी पक्राउ
दैनिक समाचारदाता
राजविराज, १० माघ ।
विभिन्न अपराधमा संलग्न भई अदालतबाट सजाय तोकि फरार रहेका तथा अनुसन्धानका क्रममा फरार भएकाहरुलाई सप्तरी प्रहरीले शुक्रबार फरार दुई प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ ।
फरार प्रतिवादी पक्राउ गर्न आक्रमक अभियान चलाएको सप्तरी प्रहरीले यो सँगै ६ महिनाको अवधीमा अदालतबाट सजाय तोकी फरार रहेका ३७ र अनुसन्धानका क्रममा फरार रहेका ३० गरी ६७ जनालाई पक्राउ गर्न सफल भएको छ ।
पछिल्लो पटक कुटपिट मुद्दाका फरार प्रतिवादी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह निवासी ४५ वर्षिय मोहनराज चमार र सोही वडा निवासी ५२ वर्षिय शुभनारायण पक्राउ परेका छन् । उनीहरुलाई शुक्रबारै अदालतमा बुझाइएको डिएसपी तिलक भारतीले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ