News Category 2076/10/17
दुई हजार आठ सय न्यानो ब्लयाङकेट बितरण
दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
स्वीजरल्यान्ड सरकारको मानविय सहयोग, सामी हेल्भेटास सहकार्य र सप्तरी सामुदायिक विकास केन्द्र नेपालको चिसोबाट जोगिन सिरहा र सप्तरीमा दुई हजार आठ सय न्यानो ब्लायङकेट बितरण गरेको छ ।
बिहीबार राजविराज नगरपालिका वडा नं. ९ स्थित मलेठका एक सय अतिविपन्न, दलित, गरिब बृद्धबृद्धाहरुलाई सो न्यानो ब्लायङकेट बितरण गरिएको हो ।
वडा नं. ९ का अध्यक्ष शम्भु प्रसाद यादवको अध्यक्षतमा आयोजित कार्यक्रममा सप्तरी सामुदायिक विकास केन्द्र सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, श्रोत केन्द्रका कार्यक्रम संयोजक राजेन्द्र यादव, पत्रकार अमरनाथ मण्डल, धिरेन्द्र प्रसाद साह, नवीनकुमार गुप्ता लगायत वडाका सदस्यहरुको सहभागितामा ब्लायङकेट बितरण गरियो ।
यसअघि सप्तरीको राजगढ, कंचनरुपलगायत अन्य स्थानिय तहमा गरि एक हजार ३ सय तथा सिरहाको विभिन्न स्थानियहहरुमा एक हजार ५ सय ब्लयाङकेट बितरण गरिएको संस्थाका अध्यक्ष चौधरीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ