News Category 2076/10/23
कुटपिटमा पाँच घाइते

दैनिक समाचारदाता
राजविराज, २२ माघ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाका ७ स्थित हाटीमा ऐलानी जग्गाको बिषयमा छलफलको गर्ने क्रममा दुई पक्ष बिच बुधवार कुटपिट हुदा पाँच जना ब्यक्ति घाइते भएका छन् ।
कुटपिटका क्रममा स्थानिय १६ बर्षिय मोहम्द हकिमलाई छुरा प्रहार गर्दा उनको टाउँको फुटेको छ भने १६ बर्षिय मों. सदाम, १७ बर्षिय मो.हसिम, २२ बर्षिय इसराफिल र ६२ बर्षिय नन्दकिशोर यादवको खुकुरी प्रहारबाट टाउँकोमा चोट लागेको छ ।
कुटपिटबाट घाइते भएका उनीहरुलाई राजविराजस्थित गजेन्द्र नारायणसिंह अस्पतालमा उपचारका लागि भर्ना गरिएको अस्पतालले जानकारी दिएको छ ।
सो घटनामा संलग्न रहेकाहरुका ब्यक्तिहरुको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ । यता कुटपिट घटनामा संलग्न रहेकालाई कार्वाहीको माग गर्दै पीडितहरुले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ