News Category 2076/10/29
बालबालिकालाई अपराध बारे प्रहरीको सचेतना
दैनिक समाचारदाता
राजविराज, २८ माघ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले अपराध नियन्त्रण तथा सचेतना कार्यक्रम अन्तरगत चलाएको विद्यालय सम्पर्क कार्यक्रमलाई निरन्तरता दिएको छ ।
प्रहरीले मंगलबार राजविराज ८ स्थित जानकी बोर्डिङ स्कुलमा विद्यालय सम्पर्क कार्यक्रमको आयोजना गरिएको छ ।
विभिन्न खाले अपराध, यसबाट उत्पन्न हुने परिस्थिती, सजायको ब्यवस्था र यसबाट यूवाहरु कसरी जोगिने भन्ने विषयमा प्रहरी निरिक्ष बाबुराम कार्कीले सैद्धान्तिक एवं व्यवहारिक ज्ञान दिएका थिए ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत स्कुल स्कुलमा पुगि विद्यार्थीहरुलाई अपराध बारे सचेतना जगाउन अभियानकै रुपमा प्रशिक्षण चलाइएको र यो कार्य जिल्लाका सबै विद्यालयमा पु¥याउने प्रहरी उपरिक्षक कृष्ण प्रसाईले बताए ।
यसअघि पनि प्रहरीले जिल्लाको विभिन्न नीजि तथा सामुदायिक विद्यालयका बालबालिकाहरुलाई यस सम्बन्धी सचेतना दिँदै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ