News Category 2076/10/29
सप्तरी सुटिङ संघको नयाँ कार्यसमिति चयन
दैनिक समाचारदाता
राजविराज, २९ माघ ।
सप्तरी सुटिङ संघको आगामी चार वर्षे कायकालका लागि ९ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध चयन भएको छ ।
संघको तेश्रो वार्षिक साधारण सभाले बुधबार शशीकला मानन्धरको अध्यक्षतमा सो समिति निर्विरोध चयन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा सचिन्द्र दास, सचिवमा शत्रुधनलाल दास र कोषाध्यक्षमा संतोष प्रसाद साह छन् । त्यस्तै सदस्यहरुमा कल्पना मानन्धर, खुश्वु चौधरी, पुरेन्द्र दास, मिथिलेश देव र राजकुमार देव रहेका छन् ।
संतोष दासद्वारा संचालन गरिएको साधारण सभामा प्रमुख अतिथी जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेल, केन्द्रिय पर्यवेक्षक मदन प्रसाद घिमिरे, नेपाल खेलकुद पत्रकार मंच सप्तरीका अध्यक्ष मनोजकुमार माझी, जुडो संघका केन्द्रिय सदस्य पियुस श्रेष्ठ लगायतले शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ