News Category 2076/11/02
जन्मदिन मनाउने खर्च जोगाएर असायलाई सहयोग

दैनिक समाचारदाता
राजविराज, २ फागुन ।
राजविराज वडा नं. ३ निवासी अमल दासले आप्mनो जन्मदिनको अवसरमा गरिब तथा असाय बालबालिकालाई शुक्रबार सहयोग गरेका छन ।
जन्मदिन मनाउनका लागि खर्च हुने रकम जोगाई ती असाय तथा गरिब बालबालिकालाई उनले विभिन्न सामानहरु प्रदान गरेर सहयोग गरेका हुन् ।
दासले राजविराजकै बालेश्वरी मन्दिर नजिक रहेका असहाय बालबालिकाहरुलाई हाफ पेन्ट, भेष्ट, पढ्नका लागि किताव, कापी, डटपेन तथा बिस्कुट र चकलेट प्रदान गरेको उनका भाई शिवराज दासले जानकारी दिए ।
राजविराजस्थित सिद्धार्थ बैकमा कार्यरत दासले आप्mनौ २६ औ जन्मदिनको अवसरमा यस बर्ष गरिब तथा असाय बालबालिकालाई नै सहयोग गर्ने बिचार गरे अनुसार सहयोग गरेको उनले बताए ।
जन्मदिनको अवसरमा फजुल खर्च गर्नु भन्दा यसरी नै गरिव तथा असहायलाई सहयोग गरेर मानविय कार्य गर्न सबैलाई उनले आग्रह समेत गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ