News Category 2076/11/06
सडेगलेको अवस्थामा महिलाको शव फेला
दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।
सप्तरीको रुपनी गाउँपालिका ६ स्थित जुवेला खोला नजिकै मंगलबार बिहान एक महिलाको शव सडेगलेको अवस्थामा फेला परेको छ ।
स्थानियहरुले त्यस क्षेत्रमा दुर्गन्ध फैलिएको थाहा पाएपछि खोज्दै जाँदा खोला किनारमा सो शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले खबर पाएपछि प्रहरी निरिक्षक यमराज बन्जारेको नेतृत्वमा टोली पुगेर महिला बारे अनुसन्धान सुरु गरेपनि सडेगलेको अवस्थामा फेला परेको ती महिलाको शवको सनाखत भने हुन नसकेको डिएसपी तिलक भारतीले बताएका छन् ।
यता आवश्यक कानुनी प्रक्रिया पुरा गरि शव पोष्टमार्टमका लागि मंगलबारै धरानस्थित विपी कोइलारा बिज्ञान प्रतिष्ठान पठाइएको र सो बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ