News Category 2076/11/06
बिद्युतीय उपकरण चोरी गर्ने एक पक्राउ
दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।
बिद्युतीय उपकरण चोरी गर्ने एक जनालाई स्थानियहरुले मंगलबार साँझ पक्राउ गरेका छन् ।
राजविराज नगरपालिका वडा नं. ८ स्थित ओम शन्ति अगाडी दुई जनाको घरमा बिद्युत मिटरको एमसीबि बन्द गरि घरमा छिरेर बिद्युत उपकरण चोरी गर्ने राजविराज नगरपालिका ११ झल्हीका शिबु कुमार मण्डललाई स्थानियले पक्राउ गरि प्रहरीमा बुझाएका छन ।
स्थानिय ललिता देवी यादवको घरबाट १ थान मोटर, २÷२ बन्डल वाइरिङ र केवलको तार चोरी गरेको स्थानिय आदित्य अजयले जानकारी दिएका छन ।
त्यस्तै चोरले सोही ठाउँका बुधसेन यादवको ३ वटा मोटर, बिद्युतको एमसीबि र तारहरु चोरी गरेर लगिरहेको अवस्थामा स्थानियबासीले पक्राउ गरेको हो ।
यता पक्राउ परेका चोरलाई अनुसन्धानको लागि प्रहरीले जिल्ला प्रहरी कार्यालय लगेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ