News Category 2076/11/07
निर्वाचन दिवसको अवसरमा मतदाता दर्ता सप्ताहको आयोजना
दैनिक समाचारदाता
राजविराज, ७ फागुन ।
चौथो निर्वाचन दिवसको अवसरमा मतदाता दर्ता सप्ताहको आयोजना गरिएको छ ।
फागुन १ देखी ८ गतेसम्म आयोजना हुने मतदात सप्ताह अन्तरगत सप्तरीको चार स्थानबाट मतदाता दर्ता गराउन छुटेकाहरुको फोटोसहितको मतदाता परिचय पत्र बनाइदै छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरी, इलाका प्रशासन कार्यालय बोदेबसाईन, कंचनरुप र जिल्ला निर्वाचन कार्यालय सप्तरी गरि जिल्लाको चार स्थानबाट फोटोसहितको मतदाता परिचय पत्र बनाइदै छ ।
प्राप्त जानकारी अनुसार जिल्ला निर्वाचन कार्यालय सप्तरीबाट फागुन ७ गतेसम्म ४७ जनाले मतदाता परिचय पत्र बनाएका छन् । यस्तै तीन स्थानको तथ्याङ आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
यसअघि जिल्ला निर्वाचन कार्यालय सप्तरीले निर्वाचन दिवसको अवसरमा जिल्लाको विष्णुपुर गाउँपालिका वडा नं. १ खुरहुरियास्थित श्री जनता माविमा वक्तृत्वकला प्रतियोतिाको आयोजना गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ