News Category 2076/11/09
जेसीजद्वारा शिवरात्रीको अवसरमा गंगाजल, दुध, बेलपत्र र पुष्प वितरण

दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
महा शिवरात्रीको अवसरमा राजविराज जेसीजले शुक्रबार श्रद्धालु भक्तजनलाई गंगाजल, दुध, बेलपत्र र फूल वितरण गरेको छ ।
राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिरमा पूजा गर्न आउने श्रद्धालु भक्तजनलाई विहानैदेखि जेसीजका पदाधिकारीहरुले ती पूजा सामाग्रि निशुल्क वितरण गरेका हुन् ।
यता विहानैदेखि शिवको पूजा गर्न आएका श्रद्धालु भक्तजनहरुलाई सहज व्यवस्था मिलाउन जेसीजले स्वयमसेवकको भूमिका समेत निर्वाह गरेको थियो ।
राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवालको नेतृत्वमा सम्पूर्ण पदाधिकारी सहभागी कार्यक्रममा पूर्व अध्यक्षहरु शंकर शारदा, मिलन सिंहसहित पूर्व पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ