News Category 2076/11/09
ब्रह्माकुमारीद्वारा प्रवचन तथा झाँकी
दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
ब्रह्माकुमारी राजयोग सेवा केंद्र राजबिराजले शिवरात्रि पर्वको अवसरमा प्रवचन तथा झाँकी निकालेको छ ।
ब्रह्माकुमारी राजयोग सेवा केंद्र राजबिराज क्षेत्रकी मुख्य संचालिका ब्रह्माकुमारी भगवती दीदीको अध्यक्षता तथा राष्ट्रिय सभाका सदस्य मृगेंद्र कुमार सिंह यादवको प्रमुख आतिथ्यमा प्रवचन कार्यक्रम सम्पन्न भएको हो ।
सो कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य यादवले परमपिता परमात्म शिव बाबाको स्मरण सधै गर्नुपर्ने बताउँदै सबैले सकारात्मक बन्नुपर्ने प्रति जोड़ दिए ।
त्यस्तै प्रदेश सभा सदस्य मनीष कुमार सुमनले सबैको भलो गर्ने भोलेनाथ परमात्म शिवलाई अप्mÞनो हरेक कर्म गर्दा याद गर्नु पार्ने र अप्mÞनो अभिमान त्यागी भगवानको सरनमा एक दिन सबैलाई आऊनुपर्ने कुरा बचाए ।
ब्रह्माकुमारीद्वारा संचालित कार्यक्रममा समाजसेवी हरी सिंह, मधुसुदनलाल देव, ब्रह्माकुमारी रंजू, ब्रह्मकुमार दीपक, सागर नारायण राजबहाकले शुभकामना मन्तव्य दिएका थिए ।
प्रवचन कार्यक्रम पश्चात् शिवशंकरको चेतनीय झाँकी तथा बाजागाजासहित नगरका मुख्य मुख्यस्थानहरुको परिक्रमा गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ