News Category 2076/11/22
स्तनपान कक्ष निर्माण
दैनिक समाचारदाता
राजविराज, २१ फागुन ।
राजविराज नगरपालिकाले कार्यलय परिसरमै स्तपान कक्षको निर्माण गरेको छ ।
विभिन्न काम विशेषले शिशु बोकेर आउने महिला सेवाग्राहीलाई सार्वजनिक स्थलमा स्तनपान गराउन असहज हुने भएकोले त्यसलाई सहज बनाउन स्तनपान कक्ष निर्माण गरिएको राजविराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादवले जानकारी दिएका छन् ।
यस्तै उपप्रमुख साधाना झाले महिलाहरुलाई सार्वजनिक स्थानमा स्तनपान गराउन निकै अप्ठ्यारो हुने गरेकाले ती समस्या समाधान गर्न यस्तो उपाय निकालेको बताईन ।
नगरपालिकाले हाल एउटा स्तनपान कक्ष निर्माण गरेको छ । सो कक्षमा हात धुने, बच्चा सुताउने सुविधा समेत रहेको छ । आवश्यकता परे थप कक्ष पनि स्थापना गरिने उपप्रमुख झाले बताईन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ