News Category 2076/12/07
बैशाख २ गते सम्म सप्तरीका निजी बिद्यालयहरु बन्द
दैनिक समाचारदाता
राजविराज, ६ चैत ।
निजी बिद्यालयका संस्थापक तथा प्राचार्यहरूको एक बैठकले बैशाख २ गते सम्मका लागि सम्पुर्ण बिद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
बिहिवार राजबिराजस्थित ह्याप्पील्यान्ड स्कुलको प्राङ्गणमा स्कुलका संस्थापक पुष्प सिटौलाको अध्यक्षता बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकबाट कोरोना भाईरसको प्रकोपलाई नियन्त्रण तथा सर्तकता अपनाउनका लागी बिद्यालय बन्द गरिएको निर्णय गरेको छ । सोही बैठकले अवस्था सामान्य र सुरक्षित भएपछि मात्र बिद्यालय सुचारू गर्ने निर्णय समेत गरिएको जनाइएको छ ।
यता बिद्यालयका बालबालिकालाई सतर्क भई स्वास्थ सुरक्षाका उपायहरू अबलम्वन गर्न र भिडभाडमा नजान, सरसफाई माध्यमवाट सुझाव दिने सबै अभिभावकमा अपिल गरिएको छ । बन्दको अबधि भित्र बिद्यार्थीहरूलाई सुरक्षित रहन सुरक्षाका उपायहरू अबलम्बन गर्न, सरसफाईमा ध्यान पु¥याउन आग्रह पनि गरिएको छ ।
बैठकमा प्याब्शन, एनप्याब्शन र नेपाल प्याब्शनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ