News Category 2076/12/17
कृतिम जलाशय निर्माण गरि घरबाटै अस्ताउँदो सूर्यलाई अर्घ
दैनिक समाचारदाता
राजविराज, १७ चैत ।
सम्भावित कोरोना भाइरसको संक्रमणलाईं मध्यनजर गर्दै नेपाल सरकारले गरेको लकडाउनको पूर्णपालन गर्दै सोमबार ब्रतालुहरुले चैती छठ पर्व कुनै जलाशयमा नगएर आफ्नै घरमा कृतिम जलाशय निर्माण गरि अस्ताउँदो सूर्यलाई पूर्जा गर्दै अर्घ दिएका छन् ।
सूर्यको पूजा गर्ने यस पर्वको अवसरमा ब्रतालुहरुले घर आंगनमा तथा घरको छतमाथी कृतिम जलाशय निर्माण गरि अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् ।

ब्रतालुहरुले यस पटकको चैती छठ पर्वको अवसरमा कुनै भिडभाड नगरि आफ्नै घरमा जलाशय निर्माण गरि सूर्यलाई अर्घ दिएका छन् ।
सरकारले कुनै पनि पर्व, विवाह, सम्मेलन तथा भिडभाड हुने लगायतका कार्यक्रमलाई पूर्ण बन्देज गरेको अवस्थामा आस्थाको रुपमा रहेको छठ पर्व सरकारको निर्देशनको पालना गर्दै घरबाटै सूर्यको पूजा गरिएको राजविराज वडा नं. ८ की ब्रतालु महिला सुमित्रा गुप्ताले बताइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ