News Category 2076/12/24
संचारकर्मीलाई सुरक्षा सामग्री

दैनिक समाचारदाता
राजविराज, २३ चैत ।
सम्भावित कोरोना भाईरसको संक्रमणका वावजुद जोखिमपूर्ण अवस्थामा काम गरिरहेका संचारकर्मीलाई सुरक्षाका लागि एक संस्थाले आवश्यक सामग्री प्रदान गरेको छ ।
गुडबिल हेल्थकेयर काठमाडौंले लाईन्स क्लव अफ सप्तरीको समन्वयमा आईतबार सदरमुकाम राजविराजमा एक दर्जन संचारकर्मीलाई मास्क, ग्लोब, ओटिक्याप र सेनेटाईजर लगायतका सुरक्षा सामग्री प्रदान गरेको हो ।
गुडबिल हेल्थकेयरका प्रतिनिधि रोशन कुमार परियार तथा लाईन्स क्लव अफ सप्तरीका अध्यक्ष दिनेश कुमार साहले उक्त सामग्री संचारकर्मीहरुलाई हस्तान्तरण गरे ।
सो क्रममा थ्रमलगनबाट संचारकर्मीहरुको ज्वरोमापन समेत गरिएको थियो । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झाले सुरक्षा सामग्री अभावका बिच पनि संचारकर्मीहरु जोखिमपुर्ण अवस्थामा काम गरिरहेको बेला उपलब्ध गराईएको सुरक्षा सामग्रीले सुरक्षित भई काम गर्न मद्दत पुर्याएको बताए ।
सो संस्थाले अघिल्लो दिन पनि कोरोनो विरुद्घ जोखिमपूर्ण अवस्थामा दिनरात खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई सुरक्षा सामग्री वितरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ