News Category 2077/01/01
बैशाख १ मा जन्मेका वरिष्ठ उद्योगपति काबराको सोही दिन निधन

दैनिक समाचारदाता
राजविराज, १ बैशाख ।
सप्तरीका वरिष्ठ उद्योगपति सिताराम कावराको ९७ वर्षको उमेरमा सोमवार आफ्नै निवासमा निधन भएको छ । आजभन्दा ९७ वर्ष अघि बि.स. १९८१ बैशाख १ गते जन्मेका उनको संजोगवस २०७७ बैशाख १ मै निधन भएको हो ।
क्वालिटी फूड प्रोडक्ट्सका सञ्चालक तथा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ९ निवासी कावरा लामो समयदेखि अस्वथ्य रहेका थिए ।
उद्योगपति कावराका ४ छोरा र २ छोरी रहेका छन् । छोराहरु क्रमशः गौरीशंकर कावरा, श्रीराम कावरा, श्रीनिवास कावरा र नवलकिशोर कावरा रहेका छन् ।
समाजसेवामा समेत निकै सकृय रहेका स्व. काबरा जिल्लाको विभिन्न स्थानमा आउने विपद्को बेला सहयोग गर्न अग्रपंक्तिमा रहने गर्दथे । स्व. काबराको शवलाई ममंगवार विहान अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ