News Category 2077/01/24
नागरिकता नभएका २५ गरिव तथा मजदुर परिवारलाई नेपाल परिवार दलको राहत
दैनिक समाचारदाता
राजबिराज, २४ बैशाख ।
लकडाउनका कारण हातमुख जोर्न समस्यामा परेकाहरुलाई नेपाल परिवार दल सप्तरीले बुधबार राहत बितरण गरेको छ ।
सो पार्टीका जिल्ला अध्यक्ष मोहम्मद मोईनउद्दिन (बब्लु खान) को नेतृत्वमा राजबिराज नगरपालिका भित्रका सरकारी राहत पाउनबाट बञ्चित वा छुटेका तथा नागरिकता नभएका २५ जना अतिगरिव तथा मजदुर परिवारलाई सो राहत बितरण गरिएको हो ।
सो अवसरमा नेपाल परिवार दलका केन्द्रीय संतोष कुमार दास, राजबिराज नगरपालिका वडा नं. ३ का अध्यक्ष सुर्दशन सिंह, वडा नं. ६ का अध्यक्ष प्रेम यादव, परिवार दलका जिल्ला बरिष्ठ उपाध्यक्ष पुरेन्धर दास, जिल्ला सचिव प्रमेश्वर यादब, सल्लाहकार सुरेन्द्र प्रसाद साह, सहकारी संघ सप्तरीका प्रबन्धक रमेश गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ