News Category 2077/02/06
क्वाराइन्टाइनका लागि १ सय ३ थान पिपिइ लगायतका सामाग्रि

दैनिक समाचारदाता
राजविराज, ६ जेठ ।
सेभ द चिल्ड्रेनको सहयोग तथा सबल नेपालद्वारा सप्तरीको खडक नगरपालिका र सुरुंगा नगरपालिकामा पिपिई, सर्जिकल ग्लोब्स तथा मास्क बितरण गरिएको छ ।
स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि मंगलबार स्वास्थ्य सामाग्रि बितरण गरिएको हो ।
सबल नेपालका अधिकृत राधेश्याम रामका अनुसार सुरुंगा नगरपालिकालाई ५३ सेट पिपिइ, सर्जिकल ग्लोब्स १०० जोड तथा मास्क ३३ जोड बितरण गरिएको छ ।
यस्तै खडक नगरपालिकालाई ५० सेट पिपिइ, ८० जोड सर्जिकल ग्लोब्स तथा ३० थान मास्क बितरण गरिएको छ ।
उक्त सामाग्रि सुरुंगा नगरपालिकामा स्वास्थ्य संयोजक भुप नारायण चौधरी र समाजिक बिकास समिति संयोजक देवेन्द्र प्रसाद चौधरीको उपस्थितीमा बितरण गरिएको छ । सो अवरसमा खडक नगरपालिका निमित प्रमुख प्रशासकिय अधिकृत महिनारायण चौधरी, स्वास्थ्य संयोजक जयकान्त पण्डित, जिन्सी प्रमुख धनराज साह, स्वास्थ्य चौकी ईन्चार्ज, बिभिन्न वडाका वडा अध्यक्ष लगायतको उपस्थित रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/24 रुपनीमा आगलागि हुँदा ५० लाखको क्षति, एक जना घाइते
- 2082/06/24 राजविराज बसपार्क संचालन प्रक्रिया अघि बढ्यो
- 2082/06/23 कारागारमा असुरक्षित छु ः कैदी यादव
- 2082/06/23 हिंसा रोकथामका लागि नयाँ रुपमा कार्यक्रम अघि बढाउनु पर्नेमा जोड
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ