News Category 2077/02/19
१ सय ५३ हरवा चरवा परिवारलाई राहत प्रदान
दैनिक समाचारदाता
राजविराज, १९ जेठ ।
कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिन सरकारले गरेको लकडाउनका कारण अतिविपन्न, दलित, हरवा चरवा तथा दैनिक मजदुरहरु निकै कष्ठकर जिवन बिताउन बाध्य छन् ।
दुई महिना भन्दा बढी दिनदेखी भएको लकडाउनका कारण अहिले सर्वसाधारण समेतको जिवन कष्ठकर बन्दै गएको छ । यसैबीच सप्तरीको कंचनरुप नगरपालिका वडा नं. ३, ११ र १२ का १ सय ५३ जना हरवा चरवा परिवारलाई सोमबार एक संस्थाले राहत बितरण गरेको छ ।

तपेश्वरी समाज कल्याण संघ राजविराजको सहयोगमा ठेलिया र धरमपुरका १ सय ५३ हरवा चरवा परिवारलाई चामल २० किलो, दाल २ किलो, खाने तेल १ लिटर, नुन १ किलो, आलु ४ किलो, सोयाबिन आधा किलोका दरले प्रत्येक परिवारलाई वडा नं. १२ का अध्यक्ष देबी बहादुर खत्रीद्वारा राहत बितरण गरिएको संघका प्रदिप कुमार जोशीले जानकारी दिएका छन् ।
त्यस्तै राहत संगसँगै प्रत्येक परिवारलाई साबुन ४ थान, मास्क २ थान र सेनिटाइजर एक बोतलका दरले बितरण समेत गरिएको संघले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ