News Category 2077/03/01
प्रधानमन्त्रीलाई इम्युनिटि बढाउन अदुवा, लहसुन र बेसार उपहार
दैनिक समाचारदाता
राजविराज, ३२ जेठ ।
राष्ट्रभक्त आम नेपाली जनताको तर्फबाट महिलाहरुको एक समूहले जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई इम्युनिटि बढाउन अदुवा, लहसुन र बेसार उपहार पठाएका छन् ।
पुरै विश्वसहित नेपाल पनि कोरोना महामारीका कारण प्रभावित भइरहेको बेला सो रोगबाट बच्न प्रधानमन्त्री ओलीले जनतालाई इम्युनिटि बढाउन अदुवा, लहसुन र बेसार खान प्रेरित गरेको भन्दै उनलाई उपहार पठाइएको महिला नेतृ सुनिता साहले बताइन् ।
ती बस्तुले इम्युनिटि पावर बढ्ने हो भन्दै प्रधानमन्त्रीको इम्युनिटि बढाउन उपहार स्वरुप ती बस्तुहरु पठाइएको उनले बताइन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ