News Category 2077/03/01
अस्पतालका मेसु डा. दासको बिदाई
दैनिक समाचारदाता
राजविराज, ३२ जेठ ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपिरिटेन्डेन्ट डा. चुमनलाल दासलाई आईतबार एक कार्यक्रम विच बिदाई गरिएको छ । उनको कोशी अञ्चल अस्पताल विराटनगर सरुवा भएको हो ।
दुई वर्षे कार्यकालमा अस्तव्यस्त र रेफरल सेन्टरको रुपमा रहेको गजेन्द्र नारायण सिंह अस्पताललाई व्यवस्थित र सेवा सुधारमा उल्लेख्निय योगदान गरेको भन्दै विदाई कार्यक्रमका सहभागीले आगामी कार्यकालका लागि सफलताको शुभकामना दिए ।
सो अवसरमा डा. दासले सप्तरीबाटै पेशाको सुरुवात गरेको स्मरण सुनाउँदै २ वर्षको अवधिमा सवै क्षेत्रबाट पाएको सहयोग र सद्भाव आप्mनो लागि अविश्मरणिय रहने बताए ।
विदाई कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा, जिल्ला उपाध्यक्ष श्यामसुन्दर यादव, बरिष्ट पत्रकार शिवहरि भट्टराई लगायतले आगामी कार्यकाल सफलताका लागि शुभकामना दिए ।
डा. दासको सरुवा भएपछि उनको स्थानमा सोही अस्पतालका बरिष्ठ कन्सलटेन्ट फिजिसियन डा. रंजित झालाई उक्त जिम्मेवारी दिईने भएको अस्पताल श्रोतले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ