News Category 2077/03/02
वनले ५० हजार बोट बिरुवा बितरण गर्दै
दैनिक समाचारदाता
राजविराज, २ असार ।
जिल्ला बन डिभिजन कार्यालय राजबिराजले राष्ट्रिय बृक्षारोपन बर्ष २०७६ अवसरमा ५० हजार बोट बिरुवा बितरण गर्ने कार्यक्रम सुरू गरेको छ ।
मंगलवारभकस्देखी डिभिजन कार्यालय राजबिराजवाट ३ हजार बोट बिरुवा सर्वसधारणलाई बितरण गरेको हो ।
डिभिजन कार्यालय प्रमुख संतोष कुमार झाका अनुसार कंचनरूप, महुली, रूपनी, कल्याणपुर, दौलतपुरस्थित सव डिभिजन कार्यालय मार्फत बोटबिरूवा बितरण गर्ने बताए ।
उनले भने घर घर मा बिरुवा पुरयाउने लक्ष्य अनुसार कदमाहा, सितापुर, महुली, कंचनपुर, रूपनी, दोलतपुर, तिलाठी राजबिराज पथरगाडा लगायत १० वटा नर्सरी वाट बिरुवा बितरण गर्ने जानकारी दिएका छन ।
बितरण गरिने फलफुलहरुमा आँप, लिचि, कागती लगायत बन बिरुवा महगनी, मसाला, टिक, गमहारी, बकैन, खैर आदि रहेको डिभिजन कार्यालयका लक्ष्मण साफीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ