News Category 2077/03/08
काँग्रेसका यूवा नेताहरुद्वारा प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, ८ असार ।
व्यवस्थित क्वारेन्टाइन, लकडाउन अवधीमा कर माफी, किसानहरुको समस्या समाधान गर्न लगायतका माँग राख्दै सोमबार नेपाली काँग्रेस निकट यूवाहरुले राजविराजमा बिरोध प्रदर्शन गरेका छन् । राजविराजस्थित गजेन्द्र चौकमा काँग्रेसका युवा नेता इर्साद अन्सारी नेतृत्वमा यूवाहरुले सो बिरोध प्रदर्शन गरेका हुन् ।
सोही बिरोध प्रदर्शनका क्रममा यूवाहरुले प्ले कार्ड बोकेर विदेशी नागरिक बुहारी बनेर भित्रिएको सात वर्षपछि मात्र नागरिकता दिने सत्ताधारी दल नेकपाको निर्णयको बिरोध समेत गरेका छन् ।
काँग्रेसका यूवा नेता इर्साद अन्सारीले अहिलेको सरकारले जनतालाई राहतको साटो थप रिणको भारमा पार्दै किसानहरुको समस्याप्रति थोरै पनि चिन्तित नभएको आरोप लगाए ।
यूवा नेता अन्सारीले सरकार जनताप्रति गम्भिर नभए सशक्त आन्दोलनमा उत्रने चेतावनी समेत दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ