News Category 2077/03/16
विप्लव नेतृत्वको नेकपाद्वारा भिमराज यादवलाई गुन्डा शैली त्याग्न सचेत
दैनिक समाचारदाता
राजविराज, १६ असार ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सप्तरीले माउन्टेन टिभिका जिल्ला संवाददाता दिवाकर साहलाई गालि गलौज र ज्यान मार्ने धम्की दिने ठेकेदार भिमराज यादवलाई आफ्नो गुन्डा शैलीको रवैया त्याग्न सचेत गराएको छ ।
भूमिगत समेत रहेको सो पार्टीका सप्तरी जनसत्ता प्रमुख आर्दशद्वारा मंगलबार जारि विज्ञप्तिमा ज्यान मार्ने धम्की दिएका ठेकेदार यादवले आफ्नो गुन्डा शैलीको रवैया नत्यागे त्यसको बिरुद्ध पार्टीले कडा कदम उठाउने चेतवानी समेत दिएको छ ।
यसअघि जनता समाजवादी पार्टीका नेता समेत रहेका निर्माण व्यवसायी भिमराज यादवले पटक पटक आफूलाई समाचारको आडमा बार्गेनिङ गरिरहेका पत्रकार दिवाकर साहलाई आवेशमा आई फोनमा अपशब्द बोलेको स्वीकार गरिसकेका छन् । राजविराज ९ मलेठस्थित निर्माण हुँदै गरेको शहिद गेटको काम सम्पन्न नभई सो काममा भ्रष्टाचार गरेको भन्दै पत्रकार साहले समाचार सम्प्रेशन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ