News Category 2077/03/21
काँग्रेस सप्तरीको आन्दोलन स्थगित
दैनिक समाचारदाता
राजविराज, २१ असार ।
नागरिकता संशोधन विधेयक खारेजीको माँग गर्दै दिनहु प्रदर्शनमा उत्रेका नेपाली काँग्रेसले आइतबारदेखी आन्दोलन कार्यक्रम स्थगित गरेको छ ।
काँग्रेस जिल्ला कार्यसमितिले आइतबार एक प्रेस विज्ञप्ति जारि गर्दै हाललाई आन्दोलन स्थगित गरिएको जनाएको छ ।
जिल्ला सचिव शत्रुघन प्रसाद यादवद्वारा जारि प्रेस विज्ञप्तिमा नागरिकता संशोधन विधेयक संसदमा पेश नै नभई संसद अधिवेशन अन्त्य भएकाले हाललाई आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको उल्लेख छ ।
काँग्रेस सभापति दिनेश कुमार यादवले हाललाई पूर्वघोषित चरणबद्ध आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको तथा सरकारले यस सम्बन्धमा भावि दिनमा गर्ने निर्णय अनुसार काँग्रेस अघि बढ्ने जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ