News Category 2077/03/23
गरिब, असाहयलाई राहत सहयोग जारी
दैनिक समाचारदाता
राजविराज, २३ असार ।
सप्तरीका विपन्न समुदायलाई एक गैरसरकारी संस्थाले राहत प्रदान गर्ने कार्यलाई निरन्तरता दिएका छन् ।
लामो समयको लकडाउनले समस्यामा परेका ती विपन्न समुदायलाई क्रियसन नेपाल नामक संस्थाले कोलाकोला फाउण्डेशनको सहकार्यमा सामाग्रि प्रदान गर्ने कार्यलाई निरन्तरता दिएको हो ।
गरिब असाहय ९१ परिवारलाई चाम, दाल, चिनि, चना, सोयाबिन, मास्क, साबुनका साथै जिवनजल, सिटामोल, लगायतका राहत सामाग्रि मंगलबार बितरण गरेको संस्थाले जनाएको छ ।
गरिब, असहायलाई लक्षित गरि थालिएको राहत बितरण कार्यक्रम अझै केही दिन जारि रहने क्रियसन नेपालकी प्रतिनिधि अभिलाशा सिंहले बताइन् । यसअघि सोमबार पनि संस्थाले १ सय ३ गरिब, असहाय परिवारलाई खाद्यान्न तथा राहतका सामाग्रि बितरण गरेको थियो ।
सामाजिक दुरी कायम गर्दै थालिएको कार्यक्रममा क्रियसन नेपालकी अर्का प्रतिनिधि बन्धना मिश्र, पत्रकार महासंघ प्रदेश २ का पार्षद मनोज कुमार माझि, ब्रहामन सेवा समाजका अध्यक्ष विवेकानन्द मिश्र, केन्द्रिय सदस्य सतिशचन्द्र झा, सचिव अजित ठाकुर लगायतले राहत बितरण गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ